मनछुने कुरा एकदम सत्य बचन – कमल संज्याल
“मनछुने कुरा एकदम सत्य बचन “
मान्छेले भन्छन मरेपछिलाइ मलामी
What The Hell लासलाई किन मलामी चाहियो ? सासलाई चाहिने हो साथी भाई जे पनी ? सपोर्ट, सहयोग, माया,प्रेम .. तपाईंको सास चली जाला, सासलाई चाहिने हो, लासलाई होइन । लास भनेको काठको मुडो जस्तो हो, ढल्यो सिद्धियो ।
मैले मलामी कमाए भन्छ , मलाई दुःख लाग्छ , तैंले का देखिस र भाई ? तैंले का बाट देखसस् त धेरै कुरा कमाए भनेर घमण्ड गरिरा छस् , मरे पछि के हुन्छ के हुन्छ ? सास गए पछि त ,त्यो मुढो भयन र, त्यो काठमा र त्यसमा के फरक छ र , तर पनि मान्छे यति पनि बुझ्दैनन् , बूझ्या हुन् कि बुझ पचाएका हुन म बुझ्दिन , मैले त बुझेको छु clear !
मलाई मतलब छैन म मरे पछि मेरो लासलाई गाडिउन की, बाटोमा छोडिदिनु की त्यो लास हो यसमा सासै छैन, मलाई फरक पर्दैन मलाई । तर म जिउँदै हुँदा मेरो माया गर्ने मान्छेहरू वरी परी हुनु पर्याे । तर मलाई ईसा गर्ने , पेटमा कैंची राख्ने मान्छे मेरो छेउमै नआवोस भन्छु, म आउन पनि दिन्न ।
असल मान्छे छ भने तपाईं जीवनमा १-२ जनाले भए पनि पुग्छ । खराब जना हजार (१०००) जनाको भीडमा भन्नुस्, त्यो मान्छे एकलै हो । जो मान्छे धेरै मान्छेको जनाको भीडमा बस्छ नी , याद गर्नुस् त्यो मान्छे यक्लो हो , मान्नु होला यो कुरा , उमा Confined छैन, जो व्यक्ति आफूमा Confined हुन्न नी त्यो एकलै बस्न सक्दैन, त्यो ले भीड खोज्छ , त्यो ले के अरु खोज्छ ।
जो व्यक्ति अरूको कम्पनीमा रम्छ नी, त्यो मान्छे नी खुसी हो त ! त्यो दुखी मान्छे हो , त्यो दुखी आत्मा हो ।म यक्लै आयको मैले यो बुझ्नु पर्छ , बुझ्नु पर्छ नी म यकलै जाने हो।
सबैले यक यक शेयर गर्यौ ।।